• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालगन्ज मेडिकल कलेजको आधाभन्दा बढी सेयर किने नोबेलका शर्माले

July 21st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालगन्ज मेडिकल कलेजको आधाभन्दा बढी सेयर किने नोबेलका शर्माले

हेल्थ टुडे,

काठमाडौं, ६ साउन  : गत वर्ष काठमाडौं मेडिकल कलेज किनेका नोबेल मेडिकल कलेज बिराटनगरका सञ्चालक डा. शुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेजको आधा भन्दा बढी शेयर किनेका छन् । स्रोतका अनुसार दुई अर्ब मूल्यांकन गरिएको नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत स्वामित्व डा. शर्माले किनेका हुन् ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिदका लागि सम्झौता भइसकेको छ र   सबै प्रक्रिया भदौभित्र सक्ने गरि काम अगाडि बढेको छ । नेपालगन्ज मेडिकल कलेज सुरेश कनौडियाले सञ्चालन गरिहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमा चिकित्सक सचिव भएपछि चिकित्सक संघको माग पुरा भयो  : डा. कार्की
Next article स्वास्थ्य राज्यमन्त्री नियुक्त भए उमेश श्रेष्ठ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web