• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देउवा सरकारको अंगदानमा ऐतिहासिक निर्णय : प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने

March 10th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देउवा सरकारको अंगदानमा ऐतिहासिक निर्णय : प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने

पदमराज जोशी,

काठमाडौं, २६ फागुन : प्रधानमन्त्री शेर बहादुर देउवासहित सरकारमा सहभागी सबै मन्त्रीले अंग दान गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिर्गौला दिवसको अवसरमा सबै मन्त्रीले अंग दान गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले जानकारी दिए ।

बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ज्येष्ठ नागरिक अस्पताल बनाउनका लागि सैशान्तिक सहमति दिने निर्णय पनि गरेको छ । बैठकले ५० वर्ष माथिका नागरिकलाई वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने पनि निर्णय भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार अहिलेसम्म २५ सय जनाले आफ्नो मृत्यु पश्चात अंग दान गरेको घोषणा गरेर नाम लेखाएका छन् ।

अंग दान गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या अत्यधिक रहेको तर दान गरेको अंग प्रत्यारोपण गराउनेमा महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको डा. श्रेष्ठ बताउछन् । मानिसले गर्ने गर्ने दानहरुमध्ये सबैभन्दा उत्तम दान भनेको अंग दान भएको विज्ञहरु बताउछन् । किनकी अंग दानले अर्को व्यक्तिको जिवन बाच्ने गर्छ । त्यसैले अंगदान वा ब्रेन डेथ भएका व्यक्तिको अंगदानले थुप्रै व्यक्तिले जिवन पाउने हुनाले यसको संख्या बढाउनु अहिलेको आवश्यकता हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्णाली प्रदेशमा एक वर्ष भित्रै मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा बिस्तार हुने
Next article मिर्गौला दिवसमा फुटबल : चिकित्सक र मिर्गौला प्रत्यारोपित टोली बराबरीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web