• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

साइमनको पाँचौ राष्ट्रिय सम्मेलन असोज २८ र २९ गते पोखरामा हुने

October 13th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
साइमनको पाँचौ राष्ट्रिय सम्मेलन असोज २८ र २९ गते पोखरामा हुने

हेल्थ टुडे,
काठमाडौं, २७ असोज : नेपाली फिजिसियन चिकित्सकहरुको साझा संस्था सोसाईटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) को पाँचौ राष्ट्रिय सम्मेलन असोज २८ र २९ गते पोखरामा हुने भएको छ । सम्मेलनमा देश र  विदेशका  फिजिसियन चिकित्सकहरुले भाग लिने छन् । साइमनका ६ सय जना फिजिसियन सदस्य छन् ।

साइमनका महासचिव डा. मुकुन्दप्रसाद काफ्लेका अनुसार सम्मेलनको उद्घाटन असोज २८ गते पोखराको  होटेल ग्रान्डमा हुने छ । सम्मेलनको प्रमुअ अतिथि शिक्षाविद् जर्ज जोन हुनेछन् । सम्मेलनमा मुटुरोग, मिर्गौला रोग, स्नायुरोग, बाथ रोग लगायत गरि विभिन्न विधाका ५० वटा कार्यपत्र प्रस्तुत गरिने साइमनका कार्यालय सचिव अर्जुन बहादुर चन्दले जानकारी दिएका छन् । सम्मेलनमा नेपाल बाहेक बेलायत, भारत, बंगालादेश र माल्दिभ्सका फिजिसियन चिकित्सकहरुले समेत भाग लिने छन् ।

सम्मेलनको स्थानिय आयोजक मणिपाल मेडिकल कलेजका प्रा. डा. अभिषेक मास्के हुन । पाँचौ सम्मेलनको तयारी लगभग पुरा भइसकेको साइमनका सभापति एवं आयोजक समितिका प्रमुख डा. अरुण मास्केले जानकारी दिए । सन् १९९४ मा स्थापना भएको साइमनको पोखरामा तेश्रो पटक सम्मेलन हुन लागेको हो । साइमन सम्पूर्ण फिजिसियन चिकित्सकहरुको शैक्षिक विकासमा समर्पित संस्था हो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा २२ लाखलाई चस्मा आवश्यक रहेको नेत्र ज्योति संघको दाबी
Next article वीरका न्युरो सर्जरी विभाग प्रमुख डा.राजीव झालाई बेलायतको विश्व प्रसिद्ध सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132136
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web