• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दुई महिनापछि बल्ल पायो स्वास्थ्य मन्त्रालयले मन्त्री

May 4th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दुई महिनापछि बल्ल पायो स्वास्थ्य मन्त्रालयले मन्त्री

हेल्थ टुडे,
काठमाडौं, २१ बैसाख : दुई महिनापछि बल्ल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मोहन बहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेपछि स्वास्थ्य मन्त्रालयले मन्त्री पाएको हो । गत फागुन १५ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसहित एमालेबाट सरकारमा सहभागी भएका सबै मन्त्रीले राजिनामा दिए पछि बिगत दुई महिना भन्दा बढी समयदेखि स्वास्थ्य मन्त्रालय मन्त्री विहिन थियो । मन्त्री नहुदा स्वास्थ्य मन्त्रालयले बजेट माग गर्ने लविङदेखि नीति निर्माणमा समेत बिलम्ब भएको थियो । नव नियुक्त मन्त्री बस्नेतले आजै दिउसो ३ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ खाने र त्यसपछि मन्त्रालयमा पद बहाली गर्ने कार्यक्रम रहेको बस्नेतको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री समेत रहने परम्परा रहे पनि अहिलेसम्म स्वास्थ्य राज्यमन्त्री भने नियुक्त गरिएको छैन । बस्नेत नेपाली कांग्रेसका लोकप्रिय नेता हुन । उनी सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन । यो भन्दा पहिले पनि उनले स्वास्थ्य राज्यमन्त्री र सूचना मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत नियुक्त
Next article स्वास्थ्यको बजेट बढाउने नव नियुक्त स्वास्थ्य मन्त्री बस्नेतको दावी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web