• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राज्यमन्त्री भएको २२ वर्षपछि मन्त्री भएर बस्नेत पुगे स्वास्थ्य मन्त्रालय

May 4th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राज्यमन्त्री भएको २२ वर्षपछि  मन्त्री भएर बस्नेत पुगे स्वास्थ्य मन्त्रालय

हेल्थ टुडे,
काठमाडौं, २१ बैसाख : आजभन्दा २२ वर्ष पहिले राज्यमन्त्री सम्हालेका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत बिहीबार मन्त्री भएर स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर पद बहाली गरेका छन् । बस्नेत बिसं २०५८ सालमा स्वास्थ्य राज्यमन्त्री भएका थिए । त्यति बेला स्वास्थ्य मन्त्री थिए वर्तमान श्रम मन्त्री शरतसिहं भण्डारी ।
मन्त्रालयमा पद बहालीपछि स्वास्थ्यका उच्च अधिकारी र सञ्चारकर्मीलाई सम्बोधन गर्ने क्रममा मन्त्री बस्नेतले २२ वर्ष अगाडिको त्यो क्षण स्मरण गर्दै भने, पहिले स्वास्थ्य राज्य मन्त्री हुँदा पनि जनताको पक्षमा राम्रै काम गरेको थिए । कुनै विवादमा नआएर फर्केको थिए । यस पटक मन्त्री भएर आएको छु । यो पटक त्यस बेलाको भन्दा अझ एतिहासिक काम गरेर फर्केने छु । उनले आफु स्वास्थ्य राज्य मन्त्री भएका बेला ट्रमा सेन्टर बनाउन पहल गरेकै फलस्वरुप अहिलेको अवस्थामा पुगेको बताए । स्वास्थ्य उपचार सेवा नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउन नपरोस भन्ने ध्येय राखेर आफु अगाडि बढ्ने र त्यसमा मन्त्रालयका कर्मचारी र चिकित्सक सहित सबै स्वास्थ्यकर्मीको साथ हुनु पर्नेमा बस्नेतले जोड दिए ।
उनले भने, त्यति बेला नि स्वास्थ्यमा ३३ हजार कर्मचारी थिए । अहिले नि त्यो संख्या बढेको छैन । जनसंख्या धेरै बढ्यो । तर इच्छा शक्ति राखेर काम गर्ने हो भने थोरै संख्याले समेत परिणाम मुखी काम गर्न सकिने बस्नेतले बताए । ूवास्थ्य मन्त्रीको आफ्नो कार्यकाल स्मरणीय बनाउन आफु लाग्ने दावी उनले गरे । आफ्ु २४ घण्टामा २० घण्टा काम गर्न सक्छु भन्दै उनले गफ गर्ने कर्मचारी र काम गर्ने दुबैको मूल्यांकन गरिने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यको बजेट बढाउने नव नियुक्त स्वास्थ्य मन्त्री बस्नेतको दावी
Next article मिलेमतोमा मापदण्डविपरीत बढाइयो ओपीडी शुल्क

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132583
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web