• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

September 25th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ८ असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सम्मानित भएका छन् । नेपाल फार्मेसी संघले सोमबार राजधानीमा आयोजित विश्व फार्मेसी दिवसको अवसर पारेर मन्त्री बस्नेतलाई सम्मान गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री बस्नेतले फार्मेसीहरुको अनुगमनलाई तिव्रता दिएको, कानून विपरित चलेका फार्मेसीहरुलाई सजाय गरेको, राम्रा काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीको विकास गरेको, फार्मेसीका क्षेत्रमा जनचेतना बिस्तार गरेको र समग्र फार्मेसी क्षेत्रको मनोवल उच्च राख्ने जस्ता उल्लेखनिय काम गरेकोले संघले बस्नेतलाई सम्मान गरेको हो । नेपाल फार्मेसी संघका अध्यक्ष किरण ढकाल सहित फार्मेसी क्षेत्रका अगुवा व्यक्तित्वहरुले मन्त्री बस्नेतलाई सम्मान पत्रबाट सम्मानित गरेको थियो ।
मन्त्री बस्नेतले आफु मन्त्री पद सम्हाले देखि नै फार्मेसीहरुलाई कानून सम्मत ढंगले सञ्चालन गर्न आग्रह गर्दै अनुगमन र निरिक्षणलाई जोड दिदै आइरहेका छन । मन्त्री बस्नेतकै निर्देशनमा गत महिना औषधि व्यवस्था विभागको नेतृत्वमा देशै भरि एक साथ फार्मेसीहरुको कडा अनुगमन भएको थियो । उपत्यकामा मात्र एकै दिन १०१ फार्मेसीको अनुगमन भएको थियो । जसमध्ये १० वटा फार्मेसीलाई कारवाही गरिएको थियो । त्यसपछिका दिनमा पनि मन्त्री बस्नेतकै निर्देशन र सक्रियतामा औषधि व्यवस्था विभागले अनुगमनलाई निरन्तरता दिदै आइरहेको छ । देश भरि अहिले ३० हजार भन्दा बढी फार्मेसी सञ्चालनमा रहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने
Next article छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132862
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web