• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. दीर्घराज आरसीको अध्यक्षतामा गठन भयो जोर्नी प्रत्यारोपण समाज

January 6th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, २१ पुष : नेपालमा कार्यरत हाडजार्नी सल्यचिकित्सकहरुको शनिबार राजधानीमा सम्पन्न भएको भेलाले नेपाल हाडजार्नी प्रत्यारोपण समाज गठन गरेका छन् । समाजको अध्यक्षमा वरिष्ठ सल्यचिकित्सक डा. दिर्घराज आरसी चयन भएका छन् । डा. आरसी अहिले निजामती अस्पतालका कार्यरत छन् । उनी वीर अस्पतालका पुर्व निर्देशक हुन । समाजको उपाध्यक्षमा डा.विवेक वास्कोटा, महासचिवमा डा.सुमनबाबु मरहट्ठा, कोषाध्यक्षमा डा.ऋषि बिष्ट चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा डा.श्रवणकुमार थापा, डा.राज राणा, डा.शुशिल थापा मगर, डा कपिलमणी केसी, डा रविन्द्र रेग्मी, डा सुनिल सिंह थापा र डा प्रविण नेपाल रहेका छन् । अर्थोपेडिक सर्जरी विधाको सब स्पेसियालिटीको नयाँ सोसाइटीका रुपमा समाजको गठन गरिएको नव निर्वाचित अध्यक्ष डा. आरसीले जानकारी दिए ।

समाजको घोषणा गर्न आयोजित कार्यक्रमको बि एण्ड बि हस्पिटलका स्थापक वरिष्ठ जोर्नी प्रत्यारोपण सल्यचिकित्सक डा. अशोक बास्कोटाले उदघाटन गरेका थिए । डा. बास्कोटाले जोर्नी प्रत्यारोपणका बिषयमा आफ्ना अनुभव प्रस्तुत गरेका थिए । आफुले विसं २०३३ मा पहिलो पटक अमेरिकामा जोर्नी प्रत्यारोपणदेखि विसं २०४७ सालमा पहिलो पटक नेपालमा जोर्नी प्रत्यारोपण गर्दाको अनुभव सुनाउदै डा. बास्कोटाका ३२ वर्षको समयमा नेपालमा जोर्नी प्रत्यारोपणको क्षेत्रमा धेरै नै प्रगति भएको दावी गरे ।
नयाँ नयाँ प्रविधिको विकास र सिमित श्रोत र साधनले काम गर्नु पर्दा अझै चुनौति बाकी रहेको बताउदै डा.बास्कोटाले यसको विकासका लागि अनुभव आदानप्रदान पनि आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा समाजका महासचिव डा. मरहट्टाले नेपालमा करिव ५० जना जोर्नी प्रत्यारोपण सर्जन कार्यरत रहेको जानकारी दिए । कार्यक्रममा वरिष्ठ जोर्नी प्रत्यारोपण सर्जनहरु प्रा. डा. दीपक महरा, डा. अशोक बज्राचार्य, डा. चक्रराज पाण्डे, डा. बाबुकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा देशभरिका जार्नी प्रत्यारोपण सर्जनहरुको सहभागिता थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. दाहाललाई केएमसी प्रवेश गर्न नदिएकोप्रति चिकित्सक संघको आपत्ति
Next article कान्ति बाल अस्पताललाई १००० शैयाको बाल स्वास्थ्य अध्ययन संस्थान बनाउछौ : स्वास्थ्य मन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132662
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web