• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 14th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त

February 18th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त


हेल्थ टुडे,

काठमाडौं, ६ फागुन : सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ । आज (आइतबार) बसेको मन्त्रीपरिषद्को बैठकले डा.जोशीलाई चार वर्ष कार्यकाल तोकेर कार्यकारी सदस्य नियुक्त गर्ने निर्णय गरेको हो । डा.जोशी अर्थोपेडिक सर्जन हुन् । यस अघि डा.जोशी कैलालीको गेटामा रहेको गेटा अस्पतालको निर्देशक थिए । डा.जोशीकै पहलमा गेटा अस्पतालले गत कार्तिकबाट पहिलो चरणमा १०० शैयाको अस्पताल सञ्चालन सहित ओपिडी सेवा सुरु गरेको थियो । डा.जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । यस अघिका सदस्य सचिव डा. प्रदीप ज्ञवालीको पदावधि माघ २६ गते समाप्त भएपछि उक्त पद रिक्त थियो । डा. जोशी नेपाल चिकित्सक संघको कोषाध्यक्ष समेत हुन । डा. जोशी स्वास्थ्य सेवाका दशौं तहका चिकित्सक हुन् । स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रमा हुने अध्ययन अनुसन्धान गर्ने र गराउने गर्दै आएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चाया किन हुन्छ ? र यसको उपचार के ?
Next article गैरआवासीय नेपालीको लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालनमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131841
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web