• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लायन्स र डब्लूएफपीको सहकार्यमा जाजरकोट र सुर्खेतमा विद्यालय दिवाखाजा कार्यक्रम सुरु

July 18th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लायन्स र डब्लूएफपीको सहकार्यमा जाजरकोट र सुर्खेतमा विद्यालय  दिवाखाजा कार्यक्रम सुरु

हेल्थ टुडे,
काठमाडौं,३ साउन : लायन्स क्लव इन्टरनेशनल फाउण्डेसन र संयुक्त राष्ट्रसंघिय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को सहयोगमा कर्णाली प्रदेशको जाजरकोट र सुर्खेतमा स्थानिय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमबाट यी दुई जिल्लाका १४ पालिकाका ८ सय विद्यालयमा अध्ययनरत ९० हजार विद्यार्थी लाभान्वित हुने छन् ।
उक्त कार्यक्रमको बिहीबार राजधानीमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरिएको छ । उक्त कार्यक्रमको शिक्षा मन्त्रालयका प्रतिनिधि दिपक शर्मा, डब्लूएफपीका कन्टी डाइरेक्टर रोवर्ट कास्का, लायन्स क्लव इन्टरनेशनल फाउन्डेसनका अध्यक्ष फाब्रिसियो ओलिभेरा र लायन्स क्लव इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन । उक्त दिवा खाजा कार्यक्रममा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरु स्थानिय स्तरमै उत्पादन भएका खानेकुरा खुवाइने छ । लायन्स क्लव इन्टरनेशनल फाउन्डेसनका अध्यक्ष फाब्रिसियो ओलिभेराले यो कार्यक्रमले स्थानिय उत्पादनलाई महत्व दिनुका साथै विद्यार्थीहरुको पोषणको अवस्थामा सुधार आउने बताए ।
यो कार्यक्रमबाट स्थानिय कृषक समेत लाभान्वित हुनेमा उनले जोड दिए । लायन्स क्लव इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले स्थानिय उत्पादनलाई प्रोत्साहित गर्ने यो नौलो किसिमको कार्यक्रम भएको बताए । विश्व खाद्य कार्यक्रम अमेरिका र लायन्स क्लव ईन्टरनेशनल फाउण्डेसनले संयुक्त राष्ट्रसंघिय विश्व खाद्य कार्यक्रमको लागि नेपाल सहित चार देशका लागि विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गर्न ४० लाख अमेरिकी डलर सहायता दिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा सुधार्न स्वास्थ्य मन्त्री पौडेलले मागे इमेल र ह्वाट्सएपबाट सुझाव
Next article पुर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक पुगे वीर अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134476
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web