• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कसरी बच्न सकिन्छ डेंगुबाट ?

October 16th, 2024 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसरी बच्न सकिन्छ डेंगुबाट ?

डा. समिर अधिकारी,
काठमाडौं, ३० असोज : एक एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट हुने रोग हो । प्रायः दिनको समयमा टोक्ने यो लामखुट्टेले सफा पानी जमेका ससाना स्थानमा फुल पार्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा सीधै सर्दैन । टोकिसकेको दुई हप्ताभित्र लक्षण देखा पर्ने र यो रोग समयमै पहिचान नभएमा प्राणघातकको कारण ज्यानसमेत जान सक्दछ ।
लक्षणहरू : अधिक ज्वरो आउने १०२ डिग्रीभन्दा माथि र यसको लक्षण ४ दिनदेखि १० दिनभित्रमा देखा पर्दछ । जस्तै : विषेशगरी आँखा राता हुने, आँखाको गेडी दुख्ने साथै टाउको दुख्ने, पेट दुख्ने, शरीरका मांसपेशी दुख्न,े जोर्नीहरू दुख्ने, पेट दुख्ने वाकवाकी आउने शरीर चिलाउने बिबिरा आउने आलस्य हुने हुन्छ ।
माथिका लक्षणहरू देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी चिकित्सकको सल्लाहबमोजिम आकस्मिक उपचार गर्नु पर्दछ ।
टोकाइवाट बच्ने उपाय:
१. वर्षा याममा सफा पानी जम्ने ससाना टिनका डब्बा खाली डिब्बा थोत्रा वा पुराना टायर फ्रिजमा जम्ने पानी, एसीको वरिपरि, यस्तै खालका अन्य सामान तथा ठाउँ खाल्टाखुल्टी तलाउ र गमला आदिहरूमा फुल पार्ने हुँदा घर वरपर बाटोघाटो सधैं सफासुग्घर राख्ने, पानी जम्न नदिने ।
२.पानी जम्ने ठाउँमा १÷२ चम्चा मट्टीतेल राखी दिनुपर्दछ ।
३. झुलभित्र सुत्ने, बाहिर हिँड्दा पूरा बाहुलाको लुगा, मोजा लगाएर हिँड्ने
घुँडादेखि तलसम्म नरिवलको तेल वा क्रिम लगाउन सकिन्छ ।
थप जानकारीका लालि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिला स्वास्थ्य स्वयंसेविकालाई यातायत सेवा निःशुल्क व्यवसायी सहमत
Next article स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133754
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

134
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web