• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. राजेन्द्र बराललाई इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक अंकोलोजीको सम्मान

October 22nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. राजेन्द्र बराललाई इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक अंकोलोजीको सम्मान


हेल्थ टुडे,

काठमाडौँ, ६ कात्तिक : नेपालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराललाई भारतमा विशेष सम्मान गरिएको छ । क्यान्सर रोगसंग सम्वन्धित भारतका चिकित्सकहरुको सबैभन्दा ठूलो संगठन इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक अंकोलोजीले विशेष समारोहकाबीच गत शनिबार उनलाई सम्मान गरेको हो । डा. बराल गत शुक्रबार देखि आइतबार सम्म भारतको नयाँ दिल्लीमा आयोजना भएको इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक अंकोलोजी सम्मेलन २०२४ मा सहभागी हुन पुगेका थिए । सोही क्रममा डा. बराललाई सम्मान गरिएको हो ।
‘खासगरी क्यान्सर रोगको उपचारमा मैले पु¥याएको योगदानलाई उच्च कदर गर्दै सम्मान गरेको आयोजकले जनाएको छ । सरप्राइजिङ रुपमा म प्रति गरिएको सम्मानले अत्यन्त खुशी छु,’ डा. बरालले भने ।
सार्क फेडेरेसन अफ अंकोलोजिस्टका पूर्वअध्यक्ष समेत रहेका डा. बराल विगत तीन दशकदेखि क्यान्सर बिरामीको उपचारमा संलग्न छन् । उनले भक्तपुर क्यान्सर अस्पतालको निर्देशक लगायत देशका विभिन्न अस्पतालमा रहेर हजारौ क्यान्सर विरामीको सेवा गरिरहेका छन् । डा. बराल रोटरी क्लव मार्फत पनि समाजवेवामा संलग्न छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उचित मूल्यमा औषधि उपलब्ध गराउन सुझाव दिन सुझाव समिति गठन
Next article स्वास्थ्यमन्त्री पौडेलको अर्जुनदृष्टि : स्वास्थ्य विमा सुधार्ने र औषधिको मूल्य घटाउने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131554
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web