• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रजातन्त्र दिवसको अवसरमा वीरमा निजामती कर्मचारी युनियनको रक्तदान कार्यक्रम सम्पन्न

February 19th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रजातन्त्र दिवसको अवसरमा वीरमा निजामती कर्मचारी युनियनको रक्तदान कार्यक्रम सम्पन्न

हेल्थ टुडे,
काठमाडौं, ७ फागुन : प्रजातन्त्र दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन वीर अस्पताल र ट्रमा सेन्टर इकाईले बुधबार रक्तदान कार्यक्रम आयोजना गरको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा वीर अस्पताल र ट्रमा सेन्टरका गरि २२ जना कर्मचारीले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री रिजाल, वीर अस्पतालका निमित्त निर्देशक डा.समाज गौतम, वीर अस्पताल प्याथोलोजी विभाग प्रमुख प्रतिभा विष्ट र नेपाल निजामती कर्मचारी युनियनका इकाई अध्यक्ष मानबहादुर महरा लगायत कार्यसमितिका सदस्यहरु र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमुख अतिथि एवं अतिथिहरुले प्रमाण पत्र वितरण गरेका थिए । कर्मचारी युनियनले भविश्यमा पनि यस किसिमका समाजिक कार्यक्रम आयोजन गर्दै जाने योजना रहेको नेपाल निजामती कर्मचारी युनियनका इकाई अध्यक्ष महराले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार : चिकित्सा विधातर्फ मुटुरोग विज्ञ डा.ओममूर्तिलाई
Next article स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता नभएको मन्त्रालयको दाबी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134458
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web