• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एकै पटक ५ सय चिकित्सकको विज्ञापन हुन्छ: स्वास्थ्य मन्त्री पौडेल

March 4th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एकै पटक ५ सय चिकित्सकको विज्ञापन हुन्छ:  स्वास्थ्य मन्त्री पौडेल


हेल्थ टुडे,

काठमाडौ, २० फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले छिट्टै एकै पटक ५ सय चिकित्सकको विज्ञापन हुन लागेको बताएका छन् । नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा मन्त्री पौडेलले एकै पटक ५ सय जना चिकित्सकको पदपुर्तिका लागि मन्त्रीपरिषदबाट सौद्वान्तिक स्विकृति लिइसकेको बताएका हुन । उनले भने, ‘एकै पटक ५ सय जना चिकित्सकको माग गर्न लोक सेवाका लागि मन्त्री परिषद्बाट सैद्वान्तिक स्विकृति लिइसकेका छौ । छिट्टै लोक सेवा आयोगले माग गर्छ । ’ उनले २२ हजार मासिक तलवमा नर्सले र ४८ हजार मासिकमा चिकित्सकले काम गर्नु परिरहेको अवस्थालाई समेत मध्यनजर गरेर सेवा सुविधा बढाउने गरि काम अगाडि बढाएको पनि बताए । कार्यक्रममा ५ जना वरिष्ठ चिकित्सकहरुलाई सम्मान समेत गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १०२ वर्षिय डा.दाश सहित पाँच वरिष्ठ चिकित्सकलाई ‘लिजेन्ट इन मेडिसिन’ सम्मान
Next article डा. पुकारको नेतृत्वमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमामा ६ जनाको मिर्गौलाको प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web