• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पुकारको नेतृत्वमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमामा ६ जनाको मिर्गौलाको प्रत्यारोपण

March 4th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पुकारको नेतृत्वमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमामा ६ जनाको मिर्गौलाको प्रत्यारोपण

हेल्थ टुडे,
सुर्खेत, २० फागुन : सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा ६ जनाले मिर्गौला प्रत्यारोपण गरिएको छ । भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा सञ्चालन गरिएको सेवाबाट ६ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कर्णालीमा प्रत्यारोपण सेवा सुरु गर्दा कर्णाली प्रदेश मात्र नभएर अन्य प्रदेशका नागरिकले पनि प्रत्यक्ष लाभ लिएको बताए । कर्णालीमा प्रत्यारोपण सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको छ । प्रदेश अस्पतालमा पहिलो पटक २०७९ माघ २१ पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठले अन्य प्रदेशमा रहेका अस्पतालको तुलनामा कर्णाली प्रदेश अस्पताल सेवा प्रवाहमा धेरैअघि छ ।
’यो अस्पतालले निकै उत्कृष्ट सेवा दिइरहेको छ,’ उनले भने, ‘कर्णाली प्रदेशका दुई डाक्टरलाई राष्ट्रिय प्रत्यारोपण केन्द्रले फेलोसिपमा एक वर्षको कोर्स गर्न सहयोग गर्ने छ । त्यसपछि प्रत्यारोपण गर्नका लागि काठमाडौंको जनशक्ति भर पर्नु पर्दैन ।’
प्रदेश अस्पताल निर्देशक डा.केशर ढकालले अस्पतालले अन्य विशेषज्ञ सेवा विस्तार गर्ने तयारी समेत रहेको बताए । प्रदेश अस्पतालमा क्यान्सर रोगको उपाचारका लागि अंकोलोजी सेवा सञ्चालन गरिएको छ भने जनरल उपचार तथा शल्यक्रिया सेवा पनि थप गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एकै पटक ५ सय चिकित्सकको विज्ञापन हुन्छ: स्वास्थ्य मन्त्री पौडेल
Next article स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकाश देवकोटा नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133088
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

45
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web