• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एकै पटक ५ सय चिकित्सकको विज्ञापन हुन्छ: स्वास्थ्य मन्त्री पौडेल

March 4th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एकै पटक ५ सय चिकित्सकको विज्ञापन हुन्छ:  स्वास्थ्य मन्त्री पौडेल


हेल्थ टुडे,

काठमाडौ, २० फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले छिट्टै एकै पटक ५ सय चिकित्सकको विज्ञापन हुन लागेको बताएका छन् । नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा मन्त्री पौडेलले एकै पटक ५ सय जना चिकित्सकको पदपुर्तिका लागि मन्त्रीपरिषदबाट सौद्वान्तिक स्विकृति लिइसकेको बताएका हुन । उनले भने, ‘एकै पटक ५ सय जना चिकित्सकको माग गर्न लोक सेवाका लागि मन्त्री परिषद्बाट सैद्वान्तिक स्विकृति लिइसकेका छौ । छिट्टै लोक सेवा आयोगले माग गर्छ । ’ उनले २२ हजार मासिक तलवमा नर्सले र ४८ हजार मासिकमा चिकित्सकले काम गर्नु परिरहेको अवस्थालाई समेत मध्यनजर गरेर सेवा सुविधा बढाउने गरि काम अगाडि बढाएको पनि बताए । कार्यक्रममा ५ जना वरिष्ठ चिकित्सकहरुलाई सम्मान समेत गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पुकारको नेतृत्वमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमामा ६ जनाको मिर्गौलाको प्रत्यारोपण
Next article १०२ वर्षिय डा.दाश सहित पाँच वरिष्ठ चिकित्सकलाई ‘लिजेन्ट इन मेडिसिन’ सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134062
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web