• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पुकारको नेतृत्वमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमामा ६ जनाको मिर्गौलाको प्रत्यारोपण

March 4th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पुकारको नेतृत्वमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमामा ६ जनाको मिर्गौलाको प्रत्यारोपण

हेल्थ टुडे,
सुर्खेत, २० फागुन : सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा ६ जनाले मिर्गौला प्रत्यारोपण गरिएको छ । भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा सञ्चालन गरिएको सेवाबाट ६ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कर्णालीमा प्रत्यारोपण सेवा सुरु गर्दा कर्णाली प्रदेश मात्र नभएर अन्य प्रदेशका नागरिकले पनि प्रत्यक्ष लाभ लिएको बताए । कर्णालीमा प्रत्यारोपण सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको छ । प्रदेश अस्पतालमा पहिलो पटक २०७९ माघ २१ पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठले अन्य प्रदेशमा रहेका अस्पतालको तुलनामा कर्णाली प्रदेश अस्पताल सेवा प्रवाहमा धेरैअघि छ ।
’यो अस्पतालले निकै उत्कृष्ट सेवा दिइरहेको छ,’ उनले भने, ‘कर्णाली प्रदेशका दुई डाक्टरलाई राष्ट्रिय प्रत्यारोपण केन्द्रले फेलोसिपमा एक वर्षको कोर्स गर्न सहयोग गर्ने छ । त्यसपछि प्रत्यारोपण गर्नका लागि काठमाडौंको जनशक्ति भर पर्नु पर्दैन ।’
प्रदेश अस्पताल निर्देशक डा.केशर ढकालले अस्पतालले अन्य विशेषज्ञ सेवा विस्तार गर्ने तयारी समेत रहेको बताए । प्रदेश अस्पतालमा क्यान्सर रोगको उपाचारका लागि अंकोलोजी सेवा सञ्चालन गरिएको छ भने जनरल उपचार तथा शल्यक्रिया सेवा पनि थप गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एकै पटक ५ सय चिकित्सकको विज्ञापन हुन्छ: स्वास्थ्य मन्त्री पौडेल
Next article स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकाश देवकोटा नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web