• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कार्यबोझले ’मानसिक रोगी’ भएको भन्दै भारतीय बैंकका कर्मचारी आन्दोलनमा

March 19th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कार्यबोझले ’मानसिक रोगी’ भएको भन्दै भारतीय बैंकका कर्मचारी आन्दोलनमा

हेल्थ टुडे,
नयाँ दिल्ली, ६ चैत : भारतमा बैंक कर्मचारीहरुले कार्य घण्टा धेरै भएको र त्यसले कर्मचारीहरु मानसिकरुपमै रोगी भएको भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।
युनाइटेड फोरम अफ बैंक युनियन’ले मार्च २४ र २५ तारिख (फागुन १२ र १३ गते) देशव्यापी बैंक तथा वित्तीय संस्था बन्दसहितका हडतालको आयोजना गरेको छ । यो बन्दपछि पनि आफ्ना माग पुरा नगरिए अनिश्चितकालिनरुपमा बैंक तथा वित्तीय संस्था बन्द लगायतका अझै कठोर कदम चाल्ने युनियनले चेतावनी दिएको छ ।
युनियनले बैंकका कर्मचारीलाई व्यवस्थापन पक्षले अति नै बढी काम गराउने भएकोले हजारौं कर्मचारीहरु मानसिक रोगी भइरहेकोले उनीहरुलाई सातामा दुई दिन विदा अनिवार्य भएको दावी गरेको छ ।
युनियन भारतका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको सबैभन्दा ठूलो संगठन हो ।संगठनले राखेका मागमा सातामा शनिबार र आइतबार विदा दिनु पर्नेसहित कर्मचारीको तलव सुविधा वृद्धि गर्नु पर्ने, बैंकिङ कर्मचारीको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने लगायतका माग रहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमा रिक्त दुई अतिरिक्त स्वास्थ्यका लागि बढुवा प्रक्रिया सुरु
Next article स्वास्थ्य मन्त्री पौडेलले संसदमा सुझाए स्वास्थ्य बीमा व्यवस्थित गर्ने विभिन्न विकल्प

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131906
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web