• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.सन्दुक रुइतलाई दुई लाख रासीको सम्मान

December 24th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.सन्दुक रुइतलाई दुई लाख रासीको सम्मान

हेल्थ टुडे,
काडमाडौं, ८ पुस: प्रख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई दुई लाख रासीको हेमबहादुर मल्ल सम्मान प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन संघ र साल्ट टेडिङ कर्पोरेसनको संयुक्त साझेदारीमा स्थापना गरिएको २०७४ का लागि हेम बहादुर मल्ल सम्मान डा. रुइतलाई प्रदान गर्ने निर्णय भएको हो । सूचना आयोगका प्रमुख आयुक्त कुष्णहरि बास्कोटाको संयोजकत्वमा गठित पाँच सदस्यिय निर्णायक मण्डलले सम्मानको अन्तिम फैसला गरेको हो । स्वर्गिय हेमबहादुर मल्लले साल्ट टेडिङ कर्पोरेसनलाई अहिलेको अवस्थासम्म ल्याउन र आयोडिनयुक्त नुनको प्रयोग दर बढाउन उल्लेखनिय योगदान गरेकाले उनको नामबाट यो सम्मान हरेक वर्ष एक जना विशिष्ठ योगदान गर्ने व्यक्तिलाई प्रदान गरिदै आएको छ ।
२०६० सालदेखि प्रदान गरिदै आएको यो सम्मान २०६२ सालमा मुटु सल्यचिकित्सक डा. भगवान कोइरालाले पाएका थिए । त्यसैगरि यो सम्मान पूर्व उपकुलपति डा. केदारभक्त माथेमा, डा. सुरेशराज शर्मा, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायधिक खिलराज रेग्मी लगायतले प्राप्त गरेका छन । त्यसैगरि २०७३ सालको हेमबहादुर सम्मान विद्युत प्रधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । दुवै जनालाई पुस ११ गते राजधानीमा आयोजना हुने कार्यक्रममा सम्मान गरिने छनौट समितिका संयोजक बास्कोटाले जानकारी दिए । डा. रुइतले अहिलेसम्म एक लाख ३० हजारलाई आखाको ज्योति प्रदान गरेका छन् । उनी हाल तिलगंगा आखा प्रतिष्ठानका प्रमुख कार्यकारी हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्व स्वास्थ्य सचिव श्रेष्ठ रहेनन्
Next article डाक्टरहरु चुनावी दौडमा , पेशागत समावेशी चिकित्सक समूहको ८ बुदे प्रतिबद्घता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web