• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सनसिटी अपार्टमेन्टका आरडिटी जाचमा पोजेटिभ देखिएका तीनमध्ये दुई जनामा कोरोना पुष्टि, एकको रिपोर्ट आन बाकी

April 14th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सनसिटी अपार्टमेन्टका आरडिटी जाचमा पोजेटिभ देखिएका तीनमध्ये दुई जनामा कोरोना पुष्टि, एकको रिपोर्ट आन बाकी

हेल्थ टुडे,
काठमाडौं, २ बैसाख : पेप्सीकोलाको टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बैसाख १ गते आरडिटी माध्यमबाट नमुना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताएका छन ।
लण्डनबाट फर्किएका एकै परिवारका तीनमध्ये ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिलामा कोरोनाको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा पनि तीनै जनाको पोजेटिभ देखिएपछि पिसिआरबाट थप परीक्षण गरिएको हो । तिनजना मध्ये एक जनामा पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयको वेभसाइटमा उल्लेख गरिएको छ भने मन्त्रालयका प्रवक्ता डा. देवकोटाले एकजनाको परिक्षण नतिजा आइनसकेको बताएका छन ।
कोरोना पोजेटिभ देखिएपछि तीनै जनालाई पाटन अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको हो । उक्त अर्पाटमेन्टमा बस्ने अन्य व्यक्तिहरुको परीक्षण आजबाट सुरु गरिएको छ। संक्रमितसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरुको भने कन्ट्राक ट्रेसिङ सुरु भएको मन्त्रालयले जनाएको छ । उक्त अपार्टमेन्टमा ५ सयभन्दा बढी बस्ने गरेको बताइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लकडाउन वैशाख १५ गतेसम्म बढाउने सरकारको निर्णय
Next article कोरोना नियन्त्रणका लागि सरकारका ६ टी फर्मुला

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web