• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौँ कलेजो प्रत्यारोपण

April 4th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौँ कलेजो प्रत्यारोपण

हेल्थ टुडे,

काठमाडौं, २२ चैत : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ा छैटौँ  कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रले शनिबार भक्तपुरका स्थानीय ४४ बर्षका पुरुषको कलेजो प्रत्यारोपण गरेको हो ।  उनलाई आफ्नै २५ बर्षीया छोरीले कलेजो दान गरेकी हुन् । केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीले छैटौ पटक केन्द्रले सफलताका साथ कलेजो प्रत्यारोपण गरेको जानकारी दिए ।

कजेजो प्रत्यारोपणमा भारतस्थित म्याक्स अस्पतालको विज्ञ टोलीले सघाएको केन्द्रले जनाएको छ । नेपालमा अहिलेसम्म १२ वटा कलेजो प्रत्यारोपण भएका छन । ती सबैमा कुनै न कुनै देशका विज्ञहरुले सघाउदै आएका छन् । प्रत्यारोपणमा केन्द्रका कार्यकारी निर्देशक डा. ज्ञवाली सहित कलेजो रोग विज्ञ  डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा. ललित दास, एनेस्थेरिसियामा डा. आरती राई, डा. शुसिल तामाङ तथा नर्सहरु बिनिता उप्रेती र अनिता सहभागी भएको केन्द्रले जनाएको छ ।

कोरोना महामारी पछि नेपालमा कलेजो प्रत्यारोपण भएको यो पहिलो हो । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण पनि सोही केन्द्रमा भएको थियो । केन्द्रका पूर्व कार्यकारी निर्देशक समेत रहेका प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वको टीमले २२ मंसिर २०७३ का दिन पहिलो प्रत्यारोपण गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या
Next article अब ७५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133183
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web