• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कांग्रेस नेता स्व. जोशीकी धर्मपत्नीले घरघर पुगेर बाढिन् सेनीटाइजर र १५ सय मास्क

April 21st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कांग्रेस नेता स्व. जोशीकी धर्मपत्नीले घरघर पुगेर बाढिन् सेनीटाइजर र १५ सय मास्क

हेल्थ टुडे,

काठमाडौं, ८ चैत : गत महिना हृदयघातका कारण निधन भएका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री स्वर्गीय नविन्द्रराज जोशीकी धर्मपत्नी सपना जोशीले बुधबार स्वयम्भू मन्दिर आसपासका क्षेत्रका बासिन्दाको घरघरमा पुगेर मास्क र सेनीटाइजर बितरण गरेकी छन् ।  स्वर्गीय जोशीले सुरु गरेको कोभिड १९ घर दैलो अभियानलाई उनको निधनपछि आफ्नो परिवारले निरन्तरता दिएको सपनाले बताएकी छन् ।  बुधबार स्वायम्भुनाथ मन्दिरमा आसपासका घरघरमा पगेर १५ सय मास्क र सेनीटाइजर बितरण गरिएको हो । १ सय ८ दिप प्रज्वलन गरी स्वर्गीय जोशीले सञ्चालन गरेको अभियानलाई  पत्नी सहित परिवारले निरन्तरता दिएको हो । .

मुलुकमा कोरोना महामारी बढ्दै गएको बेला नेता स्वर्गीय जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ विभिन्न स्वास्थ्य सामाग्री सहित घरदैलो अभियान संचालन गरेका थिए । मस्तिष्कघातका कारण उनको निधन भएपछि अभियान रोकिएको थियो ।

उनको निधन भएको महिना दिनपछि धर्मपत्नी सपना जोशीले आफ्नो श्रीमानको असल कार्यलाई निरन्तरता दिने भन्दै अभियानलाई जारी राखेकी हुन् । अभियान कुनै राजनीतिक नभएर विशुद्ध समाजसेवा रहेको उनले स्पष्ट पारेकी छन् । जोशीको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमीका रहेको र बाँकी जीवन उनको सपना पुरा गर्नमा समर्पित हुने धर्मपत्नी सपनाले बताइन ।

जोशीको अभियानले निरन्तरता पाउने पाएपछि उनको निर्वाचन क्षेत्रका स्थानियवासीले खुशी व्यक्त गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कानून विपरित सूर्ति उद्योगबाट ५ करोड सहयोग लिदै डा. कोइराला
Next article पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमललाई कोरोना संक्रमण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web