• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सनमले जितिन ‘ मिस नेपाल पिस ’ को उपाधि

March 2nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
मिस नेपाल पिस २०७३ को उपाधि ललितपुर नर्सिङकी समन थापामगरले जितेकी छन् । त्यसैगरि फस्ट रनर अफको उपाधि म्याग्दीकी सपना छन्त्यालले हात पारेकी छन् भने चितवनकी एरी श्रेष्ठले सेकेन्ड रनर अफ भएकी छन् । नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनको सहकार्य तथा नेप्कम इजुकेशन कन्सल्टेन्सीको प्रयोजनमा नेक्स्ट मोडेल्स नेपालले बिहीबार राजधानीमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धी २७ जना नर्सहरुलाई पछि पार्दै सनमले उपाधि चुमेकी हुन । प्रमुख निर्णायक नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले टप टेनमा पुग्न सफल नर्सहरुलाई साझा प्रश्न सोधेका थिए । तपाई शान्तिदूतका रुपमा अरुलाई शान्ति स्थापनाका लागि कसरी प्रभावित पार्न सक्नु हुन्छ ? डा. कार्कीको यही प्रश्नको सटिक जवाफ दिएर सनमले उपाधि हात पारेकी हुन । प्रतियोगिताको निर्णायकका रुपमा कार्यक्रमकी प्रमुख अतिथि प्रसूति गृहकी पूर्व निर्देशक डा. शिला वर्मा, वरिष्ठ चलचित्र निर्देशक दीपक श्रेष्ठ, वरिष्ठ फेसन फोटोग्राफर राजभाइ सुवाल, नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनकी अध्यक्ष डा. सुजिता हिराचन, डा. सन्ध्या चापागाई र चिकित्सक संघका महासचिव डा. लोचन कार्की थिए । बिगत ३ वर्षसम्म मिस नर्सका रुपमा प्रतियोगिता आयोजना हुदै आईरहकोमा यो वर्ष देखि यसको दायरा फराकिलो बनाउदै मिस नेपाल पिसको रुपमा अगाडि बढाएको आयोजक नेक्स्ट मोडेल्स नेपालका कार्यकारी निर्देशक रवि धमलाले बताए । प्रतियोगिताको इमेज टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । प्रतियोगिताको अफिसियल मिडियाको रुपमा हेल्थ टुडे रहेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जुन घटनाले प्रभुलाई घोचिरहन्छ
Next article राजधानीमा फर्मा एक्पो सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web