• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

साडे ४६ लाखले लगाए कोरोनाको पूर्ण खोप, पहिलो खोपमात्र लगाउनेको संख्या ५४ लाख

September 2nd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
साडे ४६ लाखले लगाए कोरोनाको पूर्ण खोप, पहिलो खोपमात्र लगाउनेको संख्या ५४ लाख

हेल्थ टुडे,

काठमाडौं, १७ भदौ  : नेपालमा अहिलेसम्म साडे ४६ लाख व्यक्तिले कोरोना विरुद्घको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप लगाएका छन् । खोप लक्षित जनसंख्याको यो संख्या १५.४ प्रतिसत हो । त्यसैगरि पहिलो मात्रा खोप लगाउनेको संख्या ५४ लाख २४ हजार रहेको छ । यो लक्षित जनसंख्याको १७.९ प्रतिसत हो । पहिलो मात्रा मात्र लगाउने र पूर्ण खोप लगाउने दुबै गरि ३३.३ प्रतिसत जनसंख्याले खोप लगाएका छन् ।

राज्यले  २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप दिने योजना बनाएको छ । सोही लक्ष्य अनुसार खोप कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्यका अधिकारीले बताएका छन् । सरकारले पहिलो चरणमा भारतबाट आयात गरिएको कोभिसिल्ड, त्यसपछि चीनबाट आयात गरिएको भेरोसेल, अमेरिकाबाट ल्याइएको जोन्सन एण्ड जोन्सन र जापानबाट आयात गरिएको आस्ट्राजेनेका खोप लगाउने गरेको छ । सरकारले  यी सबै खोप निशुल्क लगाउने गरेको छ । आगामी चैतसम्म लक्षित समूह सबैलाई खोप लगाइसक्ने सरकारको योजना रहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए । उनले भने, ‘चैत भित्रै लक्षित समूहलाई खोप लगाइसक्ने गरि मन्त्रालयले खोप खरिद गर्ने र लगाउने कामलाई तिब्रता दिएको छ । ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चुरोट र सूर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर बढ्यो
Next article नेपालगन्जस्थित भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134154
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web