• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थकेयर पत्रकार समाज बझाङको अध्यक्षमा तरुणा

September 30th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थकेयर पत्रकार समाज बझाङको अध्यक्षमा तरुणा

हेल्थ टुडे,

बझाङ,१३ असोज :  पत्रकार तरुणा जोशीको अध्यक्षतामा हेल्थकेयर पत्रकार बझाङ साखा गठन गरिएको छ । समाजको उपाध्यक्षमा आशिस सिंह, सचिवमा दोरेन्द्र खड्का र कोषाध्यक्षमा कर्ण धामी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रताप ओली, अशोक खड्का, कल्पना उपाध्याय, अन्जु खड्का र टेकेन्द्र बोहोरा रहेका छन् ।

स्वास्थ्य पत्रकारिताको विकासका लागि हेल्थकेयर पत्रकार समाजले देशका विभिन्न जिल्लामा साखा बिस्तार गर्दै पत्रकारहरुको क्षमता अभिवृद्घि गर्ने उद्देश्य राखेको छ । हेल्थकेयर पत्रकार महासंघका महासचिव पदमराज जोशीको उपस्थितिमा साखा गठनको कार्यक्रममा पत्रकार महासंघ बझाङका अध्यक्ष सैलेन्द्र रोकायाले पत्रकारिताका विभिन्न बिधामध्ये स्वास्थ्य विधाको महत्व दिनप्रतिदिन बढ्दै गएको बताउदै यसको बिकासका लागि महासंघ हातेमालो गर्न तयार रहेको बताए ।

समाजका महासचिव जोशीले स्वस्थ्य समाज निर्माणका लागि स्वास्थ्य पत्रकारिताको विकास हुनु आवश्यक रहेकोमा जोड दिदै स्वास्थ्य पत्रकारहरुको हक, हित र क्षमता बढाउने अभियानमा समाजको साथ रहने बताए । कार्यक्रममा यूएनएफपिए बझाङका धनबहादुर लम्सालले स्वास्थ्य पत्रकारिताको विकासमा लागि आफ्नो संस्थाले आफुले सक्दो सहयोग गर्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महानिर्देशक मतिनालाई फ्यानक्यानको बधाई
Next article बालमृत्यु र मातृमुत्यृदर घटाउन परिवार योजना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134103
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web