• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एनएचआरसीले दियो स्वास्थ्य पत्रकारलाई रिसर्च कम्युनिकेशन सम्बन्धी तालीम

July 3rd, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एनएचआरसीले दियो स्वास्थ्य पत्रकारलाई रिसर्च कम्युनिकेशन सम्बन्धी तालीम

हेल्थ टुडे,
काठमाडौँ, १८ असार  : नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले स्वास्थ्य पत्रकारहरुका लागि एक दिन रिसर्च कम्युनिकेशन सम्वन्धि तालिम सम्पन्न गरेको छ । ‘ट्रेनिङ वर्कसप अन रिसर्च कम्युनिकेशन ः रोल अफ मिडिया’ नामक उक्त तालिम शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त तालिममा ४० जना स्वास्थ्य पत्रकार सहभागी थिए ।
तालिममा एनएचआरसीका कार्यकारी डा. प्रदीप ज्ञवाली, हेल्थ कन्सर्न नेपालका प्रमुख डा सुवास प्याकुरेल, एनएचआरसीका पूर्व सदस्य सचिव डा. खेम कार्की, अनुसन्धानविद् डा. मेघनाथ धिमाल र कान्तिपुरका सम्पादक उमेश चौहानले कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य अनुसन्धानको प्रवद्र्धनमा मिडियाको भूमिको बारेमा प्रस्तुति दिएका थिए ।

बैज्ञानिक खोजमा आधारित रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा डा कार्की, यस्तै वैज्ञानिक लेखन र सञ्चारको विषयमा परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रmममा डा ज्ञवालीले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्राय र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा कसरी कलम चलाउने भन्ने विषयमा सहज होस भन्ने अभिप्रायले तालिमको आयोजना गरिएको बताए । उनले आफूहरु गुणस्तरीय अनुसन्धान होस भन्ने चाहेको भन्दै त्यसका लागि राज्यले बजेट बढाउनु पर्ने बताए ।

स्वास्थ्य बजेटको २ प्रतिशत अनुसन्धानमा छुट्याउनु पर्छ तर यहाँ त एउटा एमआरआई मेसिन किन्ने जति पनि बजेट पाउदैन रिसर्चले उनले भने । उनले अनुसन्धानका लागि स्वास्थ्यको करीब ०.५ प्रतिशत बजेट छुट्याइएको जानकारी दिए ।    डा धिमाललले अहिले पनि परिषद्ले स्वास्थ्यका विषयमा धेरै नै अनुसन्धान गरिरहेको भन्दै त्यसका नतिजालाई मौलिक (नेपाली) भाषामा कसरी प्रस्तुति गर्ने भन्ने चुनौती रहेको बताए । उनले साधारण भाषामा जनतालाई सुसूचित गर्ने गरी खोजबाट आएका निस्कर्षहरुलाई प्रस्तुति गर्नुपर्ने बताए ।

डा प्याकुरेलले स्वास्थ्य अनुसन्धानको प्रवर्धन गर्न संचार माध्यमको भूमिका एकदमै महत्वपूर्ण रहेको भन्दै यसमा लगानी बढाउनुपर्ने बताए । उनले परिषद र पत्रकारबीच सहकार्य हुनुपर्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री खाप्ङले राज्यमन्त्रीलाई पनि दिए केही जिम्मेवारी
Next article स्वास्थ्य मन्त्रीमा खापुङ र राज्यमन्त्रीमा केसी नियुक्त, सफथ भोली हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134251
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

150
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web