• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीरका न्युरो सर्जरी विभाग प्रमुख डा.राजीव झालाई बेलायतको विश्व प्रसिद्ध सम्मान

October 15th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीरका न्युरो सर्जरी विभाग प्रमुख डा.राजीव झालाई बेलायतको विश्व प्रसिद्ध सम्मान

हेल्थ टुडे,

काठमाडौं, २९ असोज :   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्रा.डा. राजीव झालाई बेलायतको द रोयल कलेज अफ सर्जन्स अफ इडिनवर्गबाट विश्व प्रसिद्ध शल्यचिकित्सकलाई प्रदान गरिने ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स ’ उपाधि प्रदान गरिएको छ । स्कटल्याण्डमा असोज २८ गते आयोजित विशेष समारोहमा वरिष्ठ न्युरो सर्जन डा. झाले उक्त उपाधि ग्रहण गरेका हुन ।

नेपालमा बसेर न्युरो सर्जरीमा उत्कृष्ठ सेवा,  पेसाप्रतिको समर्पण र नेतृत्वदायी भूमिका निभाएकोले डा. झालाई ‘ फेलो अफ रोयल कलेज अफ सर्जन्स ’ उपाधि प्रदान गरिएको  द रोयल कलेज अफ सर्जन्स अफ इडिनवर्गले जनाएको छ । नेपालमा यो उपाधि डा.झा भन्दा पहिले वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटाले प्राप्त गरेका थिए । डा. झाले न्युरो सर्जन भएपछि मात्र करिव १२ हजार विरामीको सर्जरी गरेका छन् ।

डा. झा गत महिना राष्ट्रपतिबाट सुप्रवल जनसेवा श्री पदकबाट बिभुषित भएका थिए भने त्यसको केही हप्ता अगाडि मात्र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९ बाट सम्मानित गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधेस प्रदेशमा चार लाख बढीले गराए स्वास्थ्य बीमा
Next article साइमनको पाँचौ राष्ट्रिय सम्मेलन असोज २८ र २९ गते पोखरामा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134205
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

149
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web