• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पदम गिरी भए स्वास्थ्य मन्त्री, डा. कार्कीलाई राज्यमन्त्री

January 17th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पदम गिरी भए स्वास्थ्य मन्त्री, डा. कार्कीलाई राज्यमन्त्री

हेल्थ टुडे,
काठमाडौँ, ३ माघ : स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा पदम गिरी नियुक्त भएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा उनी एमालेको तर्फबाट मन्त्री बनेका हुन । गिरीले आजै पद तथा गोपनियताका सपथ खाएका छनु । उनले आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छनु । गिरी गत आम निर्वाचनमा पर्वतबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । त्यसै गरि स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोसिमा काकीै नियुक्त भएकी छन् उनी रा. स्वतन्त्र पार्टीबाट ललितपुरबाट निर्वाचित भएकी हुन । आजै पदभार ग्रहण गरेकै दिन नव नियुक्त मन्त्री गिरीले कान्ति वाल अस्पतालको निरिक्षण गरि बालबालिकाहरूको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ति बाल अस्पतालका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मन्त्री गिरीले कोही पनि बालबालिका सुलभ र गुणस्तरीय उपचार नपाएर भौँतारिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले पछिल्लो समय कान्ति बाल अस्पतालमा आईसीयू बेड नपाउने गरेको गुनासो बढेको भन्दै जनताको गुनासोलाई समाधान गर्नेगरी अस्पतालमा आइसीयू बेडको संख्या बढाउन पनि निर्देशन दिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड
Next article स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघको अध्यक्षमा डा. धिताल र महासचिवमा डा. केसी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web