• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब खेलाडीको उपचार गर्न छुट्टै अस्पताल

June 19th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब खेलाडीको उपचार गर्न  छुट्टै अस्पताल

निजामती कर्मचारीको उपचारका लागि निजामती अस्पताल, नेपाली सेनाको उपचारका लागि सैनिक अस्पताल, प्रहरीको उपचारका लागि प्रहरी अस्पतालसँगै अब खेलाडीको उपचारका लागि छुट्टै अस्पताल स्थापना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गर्न लागेको उक्त खेलकुद अस्पतालको शिलान्यास गरिएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको लनटेनिसको पूर्वाधार रहेको छेउमा अस्पताल निर्माण गर्न लागिएको हो । तीन तलाको अस्पताल इमर्जेन्सीबाहेक १० शैय्याको हुनेछ ।

करिब १४ करोड खर्च हुने अनुमान गरिएको अस्पतालका लागि आर्थिक वर्षमा पनि बजेटको व्यवस्था भइसकेको छ । तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य रहेको छ । निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाली, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा र राखेपका सदस्य सचिव केशवकुमार विष्टले अस्पतालको उक्त अस्पतालको संयुक्त शिलान्यास गरेका हुन ।

गत जेठ २० गते श्रीपालीको अध्यक्षतामा बसेको राखेपको १ सय ८ औं बोर्ड बैठकले खेलकुद अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । खेलाडीहरुका लागि छुट्टै अस्पताल नहुदा उनीहरुले साधारण अस्पतालमा विभिन्न समस्या भोग्दै आइरहेका छन् । खेलकुदका बेला हुन सक्ने संभावित जोखिमलाई मध्यनजर गरेर अस्पताल स्थपना गर्न लागिएकोले अस्पतालले खेलाडीहरुको उपचारमा सहजता उपलब्ध हुने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जापानले दियो चार एम्बुलेन्स
Next article नयाँ निर्देशिकाले प्रयोगशाला जिम्मेवार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134363
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web