• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री बस्नेत भारतको गुजरात प्रस्थान

August 15th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री बस्नेत भारतको गुजरात प्रस्थान

हेल्थ टुडे,
काठमाडौ., ३० साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य सम्बन्धी ३ वटा महत्वपूर्ण कार्यक्रममा भाग लिन मंगलबार साझ भारतको गुजरात प्रस्थान गरेका छन् । विश्व स्वास्थ्य संगठनको आयोजनामा हुने क्षयरोग सम्बन्धी दक्षिणपूर्वि एशियाली देशहरु सहभागी हुने उक्त सम्मेलन गुजरातमा बुधबार र बिहीबार हुने छ । त्यसैगरि बिहीबार विश्व स्वास्थ्य संगठनकै आयोजनामा हुने परम्पारगत चिकित्सा सम्बन्धी ग्लोवल सम्मेलनमा पनि मन्त्री बस्नेत सहभागी हुने छन् । सोही अवसरमा मन्त्री बस्नेतले गुजरातको गान्धीनगरमा आयोजना गरिने औषधि र प्रविधि प्रदर्शनीको अवलोकन गर्ने छन् । शुक्रबारदेखि आईतबारसम्म चल्ने वन अर्थ, वान हेल्थ समिटमा पनि मन्त्री बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ । भारत प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्टिय विमान स्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले सम्मेलनहरुमा विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु र जनस्वास्थ्य विज्ञहरुसँगको छलफल र अनभव आदान प्रदानबाट नेपालको स्वास्थ्य क्षेत्रलाई फाइदा हुने बताए । मन्त्री बस्नेतको टोलीमा अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्र सहित मन्त्रालयका उच्च अधिकारी सहभागी छन् । मन्त्री बस्नेत आगामी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी संभव भयो धर्मभक्त प्रत्यारोपण केन्द्रमा एक हप्तामै २ को कलेजो प्रत्यारोपण
Next article अंग प्रत्यारोपणका लागि शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भरपर्दो संस्था भइसक्यो : स्वास्थ्य मन्त्री बस्नेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web