• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

September 24th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ७ असोज : नेपाल चिकित्सक संघले तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन ( थर्ड एनएमए नेसनल हेल्थ समिट– २०२३) यही असोज १२ र १३ गते राजधानीमा आयोजना गर्ने भएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रबद्र्धन : अवसर र चुनौति’ मुख्य सन्देशसहित सम्मेलन गर्न लागिएको संघले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । संघका महासचिव डा. सन्जिव तिवारीले सम्मेलनमा विभिन्न छ वटा शीर्षकहरुमा नीतिगत विचार, विमर्श तथा बहस हुने जानकारी दिए ।
यस वर्षको सम्मेलन आयोजक कमिटिका अध्यक्ष प्रा. डा. चोपलाल भुसालले समिटमा नीतिगत विचार विर्मस मार्फत सैद्धान्तिक बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण लगायतका बिषयमा बहस हुने बताए ।
चिकित्सक संघका पुर्व अध्यक्ष डा. लोचन कार्कीले संघ हडताल गर्ने संस्थामात्र होइन सरकारको थिंक ट्यांक पनि हो भन्ने कुरा बुझाउन पनि समिट आयोजना गर्न लागिएको बताए । समिटका नेपालको स्वास्थ्य प्रणालीमा भएका अवसर र चुनौतिका बिषयमा खुलेर विज्ञहरुबिच छलफल गरिने डा. कार्कीले जानकारी दिए ।
सम्मेलनमा बिषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्व तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विर्मसमार्फत सैद्धान्तिक बहस हुने नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले जानकारी दिए। उनले गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहूचमा पुर्याउन सम्मेलनले पैरवी गर्ने समेत जानकारी दिए।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण
Next article स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132862
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web