• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन पुष ७ गते काठमाडौंमा हुने

December 20th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन पुष ७ गते काठमाडौंमा हुने

हेल्थ टुडे,
काठमाडौं, ४ पुष : नेपालमा पहिलो पटक यही पुष ७ गते राष्ट्रिय प्रत्यारोपण सम्मेलन आयोजना हुने भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा काठमाडौंमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन् । सम्मेलनमा अंग प्रत्यारोपणका क्षेत्रमा ख्याति कमाएका र अनुभवी विज्ञहरु, नीति निर्माता र कानून कार्यन्वयनमा संलग्न विज्ञहरु सहभागी हुने आयोजक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक एवं वष्ठि अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
डा.श्रेष्ठका अनुसार सम्मेलनमा मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धी नविनतम प्रविधिका बिषयमा पनि गम्भिर बहस हुने छ । केन्द्रले यो भन्दा पहिले दुई पटक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको छ । यो पटक राष्ट्रिय प्रत्यारोपण सम्मेलन गर्न लागिएको हो । पहिलो पटक कलेजो प्रत्यारोपणको सुभारम्भ गर्दै केन्द्रले कलेजो प्रत्यारोपणका साथै नेपालमा सबै भन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने विश्वसनिय केन्द्रका रुपमा आफुलाई उभ्याएको छ । केन्द्रले अहिलेसम्म १२ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पतालका पुर्व निर्देशक डा. श्रवण चौधरीको निधन
Next article १० अस्पताललाई स्तरोन्नति गर्ने बाग्मती प्रदेश सरकारको निर्णय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web