• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रसुति गृहबाट शिशु चोरी, शिशु लिएर जाँदै गरेकी महिला सीसीटिभीमा

February 23rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रसुति गृहबाट शिशु चोरी, शिशु लिएर जाँदै गरेकी महिला सीसीटिभीमा

हेल्थ टुडे,
काठमाडौं, ११ फागुन : थापाथलीस्थित प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट एक नवजात शिशु चोरी भएको छ । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाँउपालिका ३ घर भएकी एक महिलाको २६ दिनको शिशु चोरी भएको हो। चोरि हुने नवजात शिशु कपन निवासी २६ वर्षिय सबिना श्रेष्ठकी छोरी हुन् ।
शुक्रबार दिउँसो शिशु चोरिएपछि ती महिलाले जिल्ला प्रहरी परिसर, काठमाडौंमामा उजुरी दिएकी थिइन् । उनले जाँचको रिपोर्ट लिन सँगै लाइनमा बसेकी एक अपरिचित महिलालाई केहि समयलाई शिशु हेरिदिन भन्दै बोक्न लगाएकी थिइन् । तर रिपोर्ट लिएर फर्किदा छोरीसहित ती महिला बेपत्ता भएपछि उनले प्रहरीकोमा उजुरी दिएकी हुन् ।
प्रहरीका अनुसार उनले पार्किंगमा अर्की महिलालाई भेटेकी थिइन् । प्रहरीले सीसीटिभी नियाल्दा रातो स्विटर, गुलाबी कुर्ता सुरुवाल, पहेँलो झोला, सेतो जुत्ता र कालो मास्क लगाएकी महिलाले नवजात शिशु बोकर गएको देखिन्छ । २६ दिनअघि प्रसूति गृहमा नै सविनाले छोरीलाई जन्म दिएकी थिइन् । बच्चालाई जन्डिस भएको भन्दै अस्पतालमा भर्ना भएर उनीहरुले उपचार पनि गराएका थिए । तीन दिनअघि मात्र डिस्चार्जपछि उनीहरू काभ्रेस्थित घर फर्किएका थिए । शुक्रबार फलोअपका लागि सविना छोरी लिएर प्रसुति गृह पुगेकी थिइन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दादुरा–रुबेला खोप राष्ट्रिय अभियानको स्वास्थ्य मन्त्री बस्नेतले गरे शुभारम्भ
Next article फागुन १३ देखि ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web