• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नयाँ वसपार्कमा खुल्यो छाला तथा यौनरोग उपचार केन्द्र

September 5th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नयाँ वसपार्कमा खुल्यो छाला तथा यौनरोग उपचार केन्द्र

राजधानीको गंगबुस्थित नयाँ वसपार्कसँगै छाला तथा यौनरोग उपचार केन्द्र खुलेको छ । इन्द्रजात्राको अवसर पारेर मंगलबारदेखि नयाँ वसपार्कसँगै ‘ सनराइज स्किन केयर ’ ले सेवा सञ्चालन गरेको हो । गंगबु क्षेत्रका स्थायी र अस्थायी बासिन्दालाई छाला, यौनरोग, कुष्ठरोग सहित सौन्दर्य सम्बन्धी उपचार सर्वसुलभ रुपमा उपलब्ध गराउन केन्द्रको स्थापना गरिएको छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. शम्भू जोशीले बताए । उनका अनुसार स्थापनाको अवसरमा एक हप्तासम्म जाँच तथा परामर्श सेवा निशुल्क उपलब्ध गराइने छ ।

छाला, नङ र कपाल प्रत्यारोपण सेवा पनि केन्द्रले चाडै सुरु गर्ने गरि तयारी गरेको छ । पछिल्ला दिनमा धुलो, मैलो, वातावरण प्रदुशणलगायतका कारण अधिकांशको छालामा समस्या देखिने गरेको पाइएको छ । राजधानीमा यौन व्यवासायीको बढ्दो संख्यासँगै यौन रोग र यौन समस्या पनि बढ्दै गइरहेको चिकित्सकहरु बताउछन् । राजधानीको गंगवुको नयाँ बसपार्कलाई यौन व्यवसायीको अखाडाका रुपमा हेर्ने गरिन्छ । ठूलो संख्यामा बस, ट्रकका चालक र यात्रु बास बस्ने भएकाले पनि यहाँका अधिकांश लज, होटेल र गेष्टहाउसहरुमा यौन व्यवसाय हुनु गरेको प्रहरी अधिकारी बताउछन् ।

राजधानीका महिला यौन व्यवसायीहरुले पनि नयाँ बसपार्क क्षेत्रलाई कमाई हुने स्थल मान्दै आइरहेका छन् । असरक्षित यौन सम्पर्कका कारण एचआईभी, एड्स, भिरंगी जस्ता यौन रोग पनि लाग्ने गरेको पाइएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रोस्टेट क्यान्सर प्रभावितसँग अन्तरक्रिया
Next article बिश्व दन्त सम्मेलनमा तीन जना नेपाली दन्त चिकित्सक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web