• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला प्रत्यारोपण सर्जन डा.दीपेश श्रेष्ठलाई उत्कृष्ठ कर्मचारी पुरस्कार

April 23rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला प्रत्यारोपण सर्जन डा.दीपेश श्रेष्ठलाई उत्कृष्ठ कर्मचारी पुरस्कार

हेल्थ टुडे,
भक्तपुर, ११ बैसाख : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यस वर्षको उत्कृष्ठ कर्मचारी सम्मान मिर्गौला प्रत्यारोपण सर्जन डा. दीपेश श्रेष्ठलाई प्रदान गरेको छ । केन्द्रले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा सिनियर रजिष्ट्रार युरोलोजिष्ट डा. श्रेष्ठलाई वर्षको उत्कृष्ठ कर्मचारीका रुपमा सम्मानित गरेको हो । कार्यक्रममा भक्तपुर १ का सांसद प्रेम सुवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह र केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ लगायतले डा. दीपेशलाई पुरस्कार सहित सम्मान गरेका थिए । डा.दीपेश बिगत १० वर्षदेखि मिर्गौला प्रत्यारोपण सर्जनका रुपमा कार्यरत छन् । मष्तिस्क मृत्यु भएका भएका विरामीको अंग निकालेर अर्को विरामीमा प्रत्यारोपण गर्नमा डा. दीपेशको उल्लेखनीय भूमिका रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउनु पर्ने सांसदहरुको माग
Next article नेपाल चिकित्सक संघसँग सहकार्य गरेर अगाडि बढ्ने स्वास्थ्य मन्त्री यादवको प्रतिवद्वता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131638
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web