• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दाँतको उपचार गर्न प्रधानमन्त्री पुगे वीर अस्पताल

May 8th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दाँतको उपचार गर्न प्रधानमन्त्री पुगे वीर अस्पताल

हेल्थ टुडे,
काठमाडौं, २६ बैसाख : दाँतको उपचार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल वीर अस्पताल गएका छन् । बुधबार साझ उनले वीर अस्पताल गएर दाँतको उपचार गराएका हुन् । दाँतको उपचारमा संलग्न वीर अस्पतालको दाँत रोग विभागका सिनियर कन्सलटेन्ट ओरल एण्ड म्याग्जिलोफेरियल सर्जन डा. किशोर भण्डारीले प्रधानमन्त्रीको दाँतको एक्सरे गरेर उपचार सुरु गरिएको बताए । दायाँ पट्टीको माथिल्लो बंगरामा आरसीटी गर्नु पर्ने देखिएकोले त्यो पनि गर्ने गरि उपचार सुरु गरिएको र फेरि फलो अफमा आउनु पर्ने अवस्था रहेको डा. भण्डारीले जानकारी दिए । दन्तरोग विज्ञ डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको उपचार गरेको हो । प्रधानमन्त्री यो भन्दा पहिले पनि दाँतको उपचारका लागि वीर पुग्ने गरेका थिए । पूर्व प्रधानमन्त्री डा. बाबु राम भट्टराई पनि पटक पटक दाँतको उपचारका लागि वीर पुग्ने गरेका छन् । पुर्व राष्टपति डा. रामवरण यादव पनि दाँतको उपचार र स्वदेशमै संभव हुने उपचारका लागि बेला बेला वीर पुग्ने गरेका छन् । वीर अस्पतालको दन्तरोग विभाग अन्य विभागको तुलनामा सुविधा सम्पन्न छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पताल र भरतपुरले आउदो वर्षदेखि एमबिबिएस पढाउने प्रधानमन्त्रीको प्रतिवद्वता
Next article स्वास्थ्यमा सकारात्मक सोचको खाँचो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web