• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदीप पौडेलले सम्हाले स्वास्थ्यको बागडोर

July 15th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदीप पौडेलले सम्हाले स्वास्थ्यको बागडोर

हेल्थ टुडे,
काठमाडौं,३१ असार : नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पद बहाली गरेका छन् । राष्टपति निवास सितल निवासमा सपथग्रहण गरेपछि सोमबार मध्यान्ह मन्त्री पौडेल पदभार ग्रहण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए । मन्त्री पौडेललाई स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल, अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. दीपैन्द्ररमण सिंह र डा. टंक बाराकोटी लगायत मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । त्यसपछि मन्त्री पौडेलले पद बहाली गरेका थिए ।
मन्त्री पौडेलले क्यान्सर निवारण गर्न नयाँ रणनीति बनाउने र स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरि दुई वटा निर्णय गरेका छन् । पदबहाली पछि संक्षिप्त प्रतिकृया दिदै मन्त्री पौडेलले अल्पकालिन र दीर्घकालिन गरि योजना बनाएर स्वास्थ्यका विद्यमान समस्या समाधान गर्न आफू तल्लिन रहने बताए । स्वास्थ्यका सबै बिषयमा आफु पुर्णरुपमा जानकार नभएको बताउदै उनले विज्ञहरुको सल्लाहका आधारमा अगाडि बढ्नेमा जोड दिए । पदभार ग्रहणपछि मन्त्री पौडेलले मन्त्रालयका कर्मचारीहरुलाई सम्बोधन गर्दे सबैको सहयोग र सहकार्यले मात्र स्वास्थ्य क्षेत्रमा उपलब्धि हासिल गर्न सकिने बताउदै सबैले काममा इमान्दार प्रयास गर्नु पर्ने बताए । पौडेल नेपाली कांग्रेसका युवा नेता हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि स्वास्थ्यकर्मी सहित सरोकारवालासँग अन्तरक्रिया
Next article पुर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक पुगे वीर अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web