• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पुर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक पुगे वीर अस्पताल

July 18th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पुर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक पुगे वीर अस्पताल


हेल्थ टुडे,

काठमाडौं, ३ साउन : पुर्व प्रधानमन्त्री एवं सहित्यकार लोकेन्द्रबहादुर चन्दको स्वास्थ्य अवस्था बुझ्न गृह मन्त्री रमेश लेखक बिहीबार साझ वीर अस्पताल पुगेका छन् । पुर्व प्रधानमन्त्री चन्द बिगत ४ दिनदेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् । गृह मन्त्री लेखकले उपचाररत पुर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्थाका बिषयमा वीरका चिकित्सकहरुसँग जानकारी लिनुका साथै चन्दसँग कुराकानी गरेका थिए । सो अवसरमा चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेत, न्याम्सका रेक्टर डा.लोचन कार्की लगायतका चिकित्सकले चन्दको स्वास्थ्य अवस्थाका बिषयमा गृह मन्त्री लेखकलाई जानकारी गराएका थिए । चन्दको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको वीर अस्पतालले जनाएको छ । चन्द लामो समयदेखि ढाड दुख्ने लगायतका समस्याबाट पिडित छन् । पुर्व प्रधानमन्त्री चन्द र गृह मन्त्री लेखकको गृह जिल्ला बैतडी हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदीप पौडेलले सम्हाले स्वास्थ्यको बागडोर
Next article लायन्स र डब्लूएफपीको सहकार्यमा जाजरकोट र सुर्खेतमा विद्यालय दिवाखाजा कार्यक्रम सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web