• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री पौडेलद्वारा अंगदानको घोषणा

August 13th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री पौडेलद्वारा अंगदानको घोषणा

हेल्थ टुडे,
भक्तपुर, २९ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अंगदानको घोषणा गरेका छन् । विश्व अंगदान दिवसको अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले आफ्नो मृत्यु पश्चात अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिने शरीरका अंगहरु दान दिएको घोषणा गरेका हुन । मन्त्री पौडेलले भने,‘विश्व अंगदान दिवसको अवसर पारेर म पनि मेरो मृत्यु पश्चात अरु व्यक्तिमा प्रत्यारोपण गर्न मिल्ने सबै अंगहरु दान गरेको आजै घोषणा गर्दछु ।’मन्त्री पौडेलले अंगदान गरेको घोषणा गरेपछि आवश्यक काजजातमा पनि सहीछाप परेका छन् । अंगदान घोषणा गरेपछि स्वास्थ्य मन्त्री पौडेललाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंगदान गरेको कार्ड प्रदान गरेका थिए । कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले पनि अंगदानको घोषणा गरेका छन् । कार्यक्रममा अंगदान गर्ने र उनका परिवारका सदस्यहरुलाई मन्त्री पौडेलले सम्मान गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मंकीपक्सको माहामारी फैलिएपछि डब्लूएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा
Next article खुला सिमाना र निगमन नहुँदा सुदूरपश्चिममा गर्भपतन गराउँने अवैध औषधि छ्यापछ्याप्ती

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134267
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

82
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web