• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कसरी बच्न सकिन्छ डेंगुबाट ?

October 16th, 2024 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसरी बच्न सकिन्छ डेंगुबाट ?

डा. समिर अधिकारी,
काठमाडौं, ३० असोज : एक एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट हुने रोग हो । प्रायः दिनको समयमा टोक्ने यो लामखुट्टेले सफा पानी जमेका ससाना स्थानमा फुल पार्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा सीधै सर्दैन । टोकिसकेको दुई हप्ताभित्र लक्षण देखा पर्ने र यो रोग समयमै पहिचान नभएमा प्राणघातकको कारण ज्यानसमेत जान सक्दछ ।
लक्षणहरू : अधिक ज्वरो आउने १०२ डिग्रीभन्दा माथि र यसको लक्षण ४ दिनदेखि १० दिनभित्रमा देखा पर्दछ । जस्तै : विषेशगरी आँखा राता हुने, आँखाको गेडी दुख्ने साथै टाउको दुख्ने, पेट दुख्ने, शरीरका मांसपेशी दुख्न,े जोर्नीहरू दुख्ने, पेट दुख्ने वाकवाकी आउने शरीर चिलाउने बिबिरा आउने आलस्य हुने हुन्छ ।
माथिका लक्षणहरू देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी चिकित्सकको सल्लाहबमोजिम आकस्मिक उपचार गर्नु पर्दछ ।
टोकाइवाट बच्ने उपाय:
१. वर्षा याममा सफा पानी जम्ने ससाना टिनका डब्बा खाली डिब्बा थोत्रा वा पुराना टायर फ्रिजमा जम्ने पानी, एसीको वरिपरि, यस्तै खालका अन्य सामान तथा ठाउँ खाल्टाखुल्टी तलाउ र गमला आदिहरूमा फुल पार्ने हुँदा घर वरपर बाटोघाटो सधैं सफासुग्घर राख्ने, पानी जम्न नदिने ।
२.पानी जम्ने ठाउँमा १÷२ चम्चा मट्टीतेल राखी दिनुपर्दछ ।
३. झुलभित्र सुत्ने, बाहिर हिँड्दा पूरा बाहुलाको लुगा, मोजा लगाएर हिँड्ने
घुँडादेखि तलसम्म नरिवलको तेल वा क्रिम लगाउन सकिन्छ ।
थप जानकारीका लालि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग
Next article महिला स्वास्थ्य स्वयंसेविकालाई यातायत सेवा निःशुल्क व्यवसायी सहमत

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web