• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डिसेम्बर २१ का दिन नेपाल सहित विश्वभरि ध्यान दिवस मनाइने

December 18th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डिसेम्बर २१ का दिन नेपाल सहित विश्वभरि ध्यान दिवस मनाइने

हेल्थ टुडे,
काठमाडौं, ३ पुस : संयुक्त राष्ट्रसंघको आयोजनामा यही डिसेम्बर २१ ( पुष ६) का दिन विश्व ध्यान दिवस मनाइने भएको छ । भारतीय ध्यान गुरु श्री रविशंकरको नेतृत्वमा विश्वका एक सय ८१ देशमा पहिलो पटक ध्यान दिवस मनाइने भएको छ । द आर्ट अफ लिभिङले नेपालमा पनि विभिन्न स्थानमा ध्यान सिविरको आयोजना गर्दै विश्व ध्यान दिवस मनाउने छ । द आर्ट अफ लिभिङले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकार दिएको हो । द आर्ट अफ लिभिङका महासचिव प्रभुराज वैद्यले विश्व ध्यान दिवसको दिन ध्यान गुरु रविशंकरको ध्वनीबाट ध्यान गराइने जानकारी दिए ।
मानसिक शान्तिका लागि हरेक व्यक्तिलाई ध्यानको आवश्यक पर्ने बताउदै बैद्यले दिमाकलाई स्वच्छ बनाउन ध्यानलाई जिवनशैलीको अभिन्न अंग बनाउनु पर्नेमा जोड दिए । द आर्ट अफ लिभिङका अध्यक्ष सिद्वेश्वर कुमार सिंहले जिवनलाई उत्सवको रुपमा मनाउनु पर्ने रविशंकरको धारणालाई व्यवहारमा अपनाउन सके आरोग्य र शान्ति मिल्ने बताए । कन्ट्री काअर्डिनेटर देवकी शाह, द आर्ट अफ लिभिङका कोषाध्यक्ष रिता वैद्यलगायतले मानिसको जिवनमा ध्यानको महत्वका विषयमा प्रकाश पारेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ७ वर्षपछि वीर अस्पतालबाट न्याम्स छुटिटने
Next article भव्यताका साथ सम्पन्न भयो द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134097
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

144
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web