• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘नेत्र ज्योति सम्मान’, नेपाल हेल्थ प्रेसका प्रधान सम्पादक अतुल मिश्रलाई

January 15th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘नेत्र ज्योति सम्मान’, नेपाल हेल्थ प्रेसका प्रधान सम्पादक अतुल मिश्रलाई

हेल्थ टुडे,

काठमाडौं, २७ पुष : नेपाल नेत्र ज्योति संघले वरिष्ठ पत्रकार एवं नेपालहेल्थप्रेस डटकमका प्रधान सम्पादक अतुल मिश्रलाई ‘नेत्र ज्योति सम्मान पुरस्कार’, प्रदान गरेको छ ।
विश्व कै सबैभन्दा ठूलो र सबै भन्दा बढी आँखा सम्बन्धी स्वास्थ्य प्रदायक संस्था रहेको ‘नेत्र ज्योति संघ’ले पहिलो पटक पत्रकारिताको माध्यमले आँखा स्वास्थ्य जन चेतना अभिवृद्धि मा उत्कृष्ट योगदानको लागि मिश्र लाई नगद सहित ‘नेत्र ज्योति सम्मान पुरस्कार’ प्रदान गरेको हो ।
सोसाइटी अफ हेल्थ केयर जर्नालिस्ट, नेपालका अध्यक्ष एवं विदेशी सञ्चार माध्यमका नेपाल ब्यूरो प्रमुख समेत रहेका पत्रकार मिश्र लाई संघको केन्द्रीय सभाको २९ औ अधिवेशन मा शुक्रवार उप प्रधानमन्त्री प्रकाश मान सिंह र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गरेका हुन ।
कान्तिपुर राष्ट्रिय दैनिकमा १६ वर्ष ‘चीफ सब एडिटर’, गरि जम्मा २७ वर्ष काम गरेका मिश्र विज्ञान र स्वास्थ्य पत्रकारितामा विशेष दखल राख्छन् ।
तिन दशक देखि पत्रकारिता गरी रहेका मिश्र पछिल्लो सात महिना देखि नेपालहेल्थप्रेस डटकम मा ‘एडिटर इन चिफ’, को रूपमा कार्यरत छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले निजी लगानीमा बनाए सामुदायिक स्वास्थ्य इकाई भवन
Next article बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी स्वास्थ्य विमा नियमावली संसोधनको तयारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web