• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कार्यबोझले ’मानसिक रोगी’ भएको भन्दै भारतीय बैंकका कर्मचारी आन्दोलनमा

March 19th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कार्यबोझले ’मानसिक रोगी’ भएको भन्दै भारतीय बैंकका कर्मचारी आन्दोलनमा

हेल्थ टुडे,
नयाँ दिल्ली, ६ चैत : भारतमा बैंक कर्मचारीहरुले कार्य घण्टा धेरै भएको र त्यसले कर्मचारीहरु मानसिकरुपमै रोगी भएको भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।
युनाइटेड फोरम अफ बैंक युनियन’ले मार्च २४ र २५ तारिख (फागुन १२ र १३ गते) देशव्यापी बैंक तथा वित्तीय संस्था बन्दसहितका हडतालको आयोजना गरेको छ । यो बन्दपछि पनि आफ्ना माग पुरा नगरिए अनिश्चितकालिनरुपमा बैंक तथा वित्तीय संस्था बन्द लगायतका अझै कठोर कदम चाल्ने युनियनले चेतावनी दिएको छ ।
युनियनले बैंकका कर्मचारीलाई व्यवस्थापन पक्षले अति नै बढी काम गराउने भएकोले हजारौं कर्मचारीहरु मानसिक रोगी भइरहेकोले उनीहरुलाई सातामा दुई दिन विदा अनिवार्य भएको दावी गरेको छ ।
युनियन भारतका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको सबैभन्दा ठूलो संगठन हो ।संगठनले राखेका मागमा सातामा शनिबार र आइतबार विदा दिनु पर्नेसहित कर्मचारीको तलव सुविधा वृद्धि गर्नु पर्ने, बैंकिङ कर्मचारीको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने लगायतका माग रहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री पौडेलले संसदमा सुझाए स्वास्थ्य बीमा व्यवस्थित गर्ने विभिन्न विकल्प
Next article स्वास्थ्यमा रिक्त दुई अतिरिक्त स्वास्थ्यका लागि बढुवा प्रक्रिया सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web