• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

३० प्रतिशतमा मधुमेहको समस्या

November 14th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
३० प्रतिशतमा मधुमेहको समस्या

हेल्थ टुडे,काठमाण्डौ,२८ कार्तिक : महिला र मधुमेह हाम्रो अधिकार स्वस्थ भविष्य भन्ने मूल नाराका साथ मगंलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व मधुमेह दिवस मनाईएको छ । मधुमेह दिवसकै अवसर पारी काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर र अल्का अस्पताल जावलाखेलले निःशुल्क स्वास्थ्य परीक्षण,जनचेतनामुलक ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उक्त ¥यालीमा मधुमेह सम्वन्धी जनचेतनामुलक प्लेकार्ड प्रदर्शन गरिएका थिए । आजै करिव ५०० जना भन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरीएकोे अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए । शिविरमा आउने झण्डै ३० प्रतिशत व्यक्तिहरुलाई मधुमेह देखिएको डाइविटिज एण्ड थाइराइड बिशेषज्ञ डा.अंशुमाली जोशीले बताए । पछिल्लो समय नेपालमा अव्यवस्थित खानपिन तथा शारिरीक व्यायामको कमीले मधुमेहको समस्या बढ्दै गएको पाईएको छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या
Next article जुम्लामा सम्पन्न आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web