• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरी आफै जाच्न सकिन्छ स्तन क्यान्सर

December 29th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी आफै जाच्न सकिन्छ स्तन क्यान्सर

डा. राजेन्द्र बराल
सुरुमै पत्ता लगाएर उपचार गरे स्तन क्यान्सर पूर्ण रुपमा निको पार्न सकिन्छ । तर उपचार गर्नका लागि स्तन क्यान्सरलाई सुरुकै अवस्थामा फेला पार्न सक्नु पर्छ । सुरुको अवस्थामा फेला पार्न स्तनमा भएको गिर्खालाई सुरुमै थाहा पाउन सक्नु पर्छ । गिर्खा जति सानो भयो उपचारको परिणाम राम्रो हुने संभावना हुन्छ । हरेक महिलाले स्वयं घरमै बसेर सजिलै आफ्नो स्तनको जाच गर्न सक्छन ।

१. ऐना अगाडि उभिएर
क) ऐना अगाडि उभिएर आफ्नो दुबै स्तनलाई हेर्ने । दुबै स्तनको समानता, आकार, बनौट, मुन्टोको अवस्था, छालाको रंग, रमपनाको फरकपन र स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यानदिएर हेर्ने ।
(ख) ऐना अगाडि उभिएर दुबै हात माथि उठाएर काखीमा देखापरेको केही परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्ने ।
(ग) दुबै हातले कम्मरमा हलका थिचेर ऐना अगाडि हेर्ने । यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन जmन प्रष्ठ भएर आउ सक्छन ।

२. सुतेर
(क) देबे्र काखीको मुनी एउटा तकिया राख्ने र देब्रे हातलाई टाउको पछाडि राखेर सुत्ने । दाहिने हातको बिचमा तिनवटा औलाको माथिल्लो एक तिहाई भागले देब्रे स्तनलाई छामेर जाँच गर्ने । यसरी छाम्ने क्रममा घडी घुम्ने तरिकाको उल्टो वा सुल्टो दिशामा क्रमबद रुपमा स्तनको सबै भागको जाच गर्ने
( ख) दाहिने काखीको मुनी तकिया राखेर देब्रे हातले दाहिने स्तनको माथिकै प्रकृया अनुसार जाँंच गर्ने । अन्त्यमा स्तनको मुन्टोलाई पालैपालो गरि बुढी औला र चोर औलाको बीचमा राखेर निचार्ने । स्तनको मुन्टोबाट केही रगत वा फोहोर पदार्थ आउछ वा आउदैन हेर्ने ।
(ग) स्तनको पाँंच भाग मध्ये प्रत्योक भागको क्रमबद रुपमा छामेर जाँंच गर्ने ।

३. नुहाएर
नुहाँंउदा पनि सरलताका साथ जाँंच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँंच गर्न सजिलो हुन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमवद रुपमा जाच गर्न सकिन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.पुष्पाले गरिन पदबहाली
Next article यी औषधि सेवनले यौन चाहना घट्छ 

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web