• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शिवरात्रीको दिन पशुपतिमा ग्राण्डीको इमरजेन्सी हेल्थ डेस्क

February 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शिवरात्रीको दिन पशुपतिमा ग्राण्डीको इमरजेन्सी हेल्थ डेस्क

हेल्थ टुडे,

काठमाडौं, २९ माघ : महाशिवरात्रीको दिन मंगलबार ग्राण्डी हस्पिटलले पशुपतिनाथ मन्दिर परिसरमा इमरजेन्सी हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ ।अस्पतालले हरेक बर्ष झै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथको दर्शनकालागि देश बिदेशबाट आएका  दर्शनार्थिहरुलाई आकस्मिक उपचार सेवा दिन इमर्जेन्सी हेल्थ डेस्क सञ्चालन गर्न लागेको हो ।हेल्थ डेस्कमा इएमएस भ्यान सहित ग्राण्डी हस्पिटलका चिकित्सक र नर्स सहितको टोलीले मंगलबार बिहान ७ बजेदेखि मन्दिर परिसरको पश्चिम प्रवेशद्वारको दायाँतर्फ रहेको चुनचुन डवलीस्थित डेस्कमा रहेर सेवा प्रदान गर्नेछन् । ग्राण्डीले आफ्नो स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथ मन्दिर परिसरमा हरेक बर्ष महाशिवरात्री तथा हरितालिका तीजमा इमरजेन्सी हेल्थ डेस्क सञ्चालन गर्दै आएको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा
Next article अवहेलना मुद्दा हाल्ने बताएपछि बल्ल डा. पन्तले पाए पुनर्वहाली

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133581
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

114
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

112
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web