• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल प्रहरी अस्पतालको प्रादेशिक भवन शिलान्यास

April 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल प्रहरी अस्पतालको प्रादेशिक भवन शिलान्यास

पोखरा, १८ चैत :नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँबाट प्रदान भइरहेको स्वास्थ्य सेवालाई विकेन्द्रीकृत गर्ने उद्देश्यले पोखरामा प्रादेशिक अस्पताल भवन निर्माण गरिने भएको छ ।नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराको भवनबाट स्वास्थ्य सेवा लिँदै आएको प्रहरीले पोखरा लेखनाथ महानगरपालिका–१७ मुस्ताङचोकस्थित आफ्नै जग्गामा अस्पताल भवन निर्माण गरेर सञ्चालन गर्ने भएको हो । ४ नं प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक कमल सिंह बमले अस्पताल भवनको शनिबार यहाँ आयोजित एक कार्यक्रममा शिलान्यास गर्नुभयो ।कूल रु १९ लाख ८० हजारको लागतमा निर्माण गरिने छकोठे ट्रष्ट भवनमा चार वटा श्ययासहित विभिन्न रोगको उपचार एवम् प्रयोगशाला, एक्स–रे, फार्मेसी लगायतका सुविधा रहने इन्जिनियर प्रहरी निरीक्षक सणदास ढकालले जानकारी दिनुभयो । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोग प्रभावित व्यक्ति कानूनी विभेदमा
Next article उपक्षेत्रीय अस्पतालमा फिजियो थेरापी सेवा विस्तार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132854
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web