• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अमेरिकनले किन गरे ट्रमा सेन्टरबाट हामफालेर आत्महत्या ?

April 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अमेरिकनले किन गरे ट्रमा सेन्टरबाट हामफालेर आत्महत्या ?

हेल्थ टुडे,

काठमाडौं : ट्रमा सेन्टरको छैटौं तलाबाट हामफालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् । नेपालमा अवैध रुपमा बसेको आरोपमा पक्राउ परेका जोन पारमाकले आइतबार साझ वीर अस्पताल नजिकै रहेको ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या गरेका हुन् । स्रोतका अनुसार अवैध रुपमा बस्दै आएको आरोपमा उनलाई एक साताअघि पर्यटन प्रहरीले पक्राउ गरेको थियो । अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरिरहेको थियो । अध्यागमन विभाग हिरासतमै उनले बिहीबार ब्लेडले घाँटी काटेर आत्महत्या प्रयास गरेका थिए । ट्रमा सेन्टरको छैंटौं तलाबाट हामफालेका जोनको मृत्यु भएको महानगरीय प्रहरी प्रहरी वृत्त जनसेवाले जनाएको छ । लागूऔषध दुर्व्यसनी जोनसँग पासपोर्ट र भीसा नभएको खुलेपछि पर्यटन प्रहरीले गत साता पक्राउ गरेको थियो । उनी उपचारका लागि अस्पताल आएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने सरकारको तयारी
Next article मनिपालमा चिकित्सक र प्रहरीबीच झडप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web