हेल्थ टुडे,
ललितपुर : राजधानीका विभिन्न हस्पिटल र क्लिनिकहरुमा कार्यरत फिजियोथेरापिस्टहरुका लागि ‘इभिडेन्स बेस्ड प्राक्टिस एण्ड रिसर्च’ कार्यक्रमको आयोजना गरिएको छ । आशास हेल्थ केयरको आयोजनामा शनिबार जावलाखेलको नोर्खाङ कम्प्लेक्समा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा डा.शौरभ शर्माले अध्ययन र खोजमा आधारित चिकित्सा प्रणालि र स्वास्थ्य क्षेत्रमा यसको आवश्यकताका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । पिटी वल्र्ड : आइडियाज एण्ड डिस्कसनले कार्यक्रमको सहआयोजना गरेको थियो ।
Leave a Reply