• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पहिलोपटक राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण चितवनबाट सुरु

May 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पहिलोपटक राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण चितवनबाट सुरु

हेल्थ टुडे,

चितवन  : ७८ हजार क्षयरोगीको विवरण तयार पार्ने लक्ष्यका साथ नेपालमा पहिलो पटक चितवनबाट राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण सुरु भएको छ । चितवनको शरदपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका ९ का ७८ वर्षीय रुद्रनाथ कोइरालालाई बारकोड लगाएर चितवन महानगरपालिकाकी मेयर रेणु दाहालले सर्बेक्षणको शुभारम्भ गरेकी हुन ।

नियमित औषधि सेवन र स्वास्थ्य आचरणले क्षयरोग निको हुने धारण राख्दै दाहालले बिरामीको मनोबल उच्च राख्न र संवेदनशील रोगहरुबारे जनचेतना फैलाउन आवश्यक रहेको बताइन ्। उच्च प्रविधि प्रयोग गरिएको यस सर्वेक्षण र प्रिभिलेन्समा सबैको सहभागिता आवश्यक रहेको उनको भनाई थियो । राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षणका कोअर्डिनेटर अनिल थापाले सर्लाही, चितवन र दाङमा सर्बेक्षण सञ्चालन भइरहेको जानकारी गराए । उनले थप ५२ जिल्लामा सर्वेक्षण गरिने र त्यसबाट ७८ हजार जना क्षयरोगीको सर्वेक्षण गरी यथार्थ विवरण सार्वजनिक गरिने जानकारी दिए । पेपरलेस डिजिटल प्रविधिबाट गरिने सर्वेक्षण सफलतापूर्वक सम्पन्न हुने र यसबाट नेपालमा क्षयरोगीको यथार्त तथ्यांक आउने थापाले बताए । नेपालका ५५ जिल्लाका ९९ क्लस्टरमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिबाट बिरामीको छाती, फोक्सो र अन्य अंगको परीक्षण गरिनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डब्लूएचओद्वारा नेपालसँगको पाँच वर्षे रणनीति सार्वजनिक
Next article अंगदानका बिषयमा जनचेतना जगाउन कारबाटै १५ देश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133119
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web