• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वीट्जरल्याण्डको जिनेभामा विश्व स्वास्थ्य महासभा जारी

May 22nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वीट्जरल्याण्डको जिनेभामा विश्व स्वास्थ्य महासभा जारी

काठमाडौँ, ८ जेठः स्वास्थ्य राज्यमन्त्री पद्मकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिबारे जानकारी गराउनुभएको छ ।
स्वीट्जरल्याण्डको जिनेभामा जारी विश्व स्वास्थ्य महासभालाई आज सम्बोधन गर्दै उहाँले संघीय संरचनामा गएको नेपालमा राष्ट्रसंघले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिलमा भएका प्रगति तथा चुनौती बारे अवगत गराउनुभएको जिनेभा स्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्रा्ष्ट्रिय संगठनका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।
यही जेठ ७ गतेदेखि १२ गतेसम्म स्वीट्जरल्याण्डको जिनेभामा महासभा जारी रहेको छ ।
यसैगरी राज्यमन्त्री अर्यालले सोमबार नै विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेटेर नेपालको स्वास्थ्य प्रणाली र त्यसको प्रगतिका निम्ति प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभयो ।
सो अवसरमा महानिर्देशक डा टेरेडोस एडहेनमले ट्रकोमा निवारणमा नेपाललाई प्राप्त सफलताका निम्ति बधाइ दिँदै कालाजार उन्मुलनमा पनि सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्षयरोग सम्बन्धी अभिमुखीकरण अभियान सुरु
Next article केरा कति पाइदाजनक–जानीराखौं

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134259
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web